Item Details
Item Id : 86059
Status : Active
Listed On : 2020-08-03 12:24:57
Expires On : 2021-02-03
Name : Laxman Bhujel
Phone :
9810113117 Verified
Location : Bhaktapur, Nagarkot, Salinadi Pull Bata Ali 3 Km Mathi Xa
Pricing Details
Price Rs : 300000
Negotiable : Yes
Condition : Excellent
13 आना जग्गा बिक्रीमा छ। शालि नदि पुल देखि ३ कि.मि माथि रहेकाे याे जग्गा सस्तो मुल्यमा बिक्री भईरहेकाे छ। जग्गा धनिलाई हाल पैसाकाेे आवश्यक भएकाेेेलेे बिक्री गर्नु लागेकाे हाे। याे जग्गा भक्तपुर जिल्लामा पर्दछ। र 10 पुटे बाटो पनि रहेकाे याे जग्गा बिक्रीमा छ। नक्सा माथि काे पाेटाेमा राखेकाेे छ हजुरहरूले हेर्नु सक्नुहुन्छ। याे जग्गा मेराे आफ्नै अङकल हाे। हजुरहरू इच्छुक हुनुहुन्छ भने कृपया यश नम्बरमा फाेन गर्नु हाेला। 9810113117 यस नम्बरमा Viber Ani WhatsApp पनि छ। हजुरहरूले सम्पर्क गर्नु सक्नु । किता न:९३६ र किता नः ८७३ रहेकाे छ। जम्मा १३ आना ३ पैसा छ।
Property Type : Land - Agriculture
Road Width : 10 {RoadWidthUnit}}
Road Type : Others
Land Size : 13 {LandSizeUnit}}
Furnishing : Semi - Furnished